कलाकारलाई चर्चा कमाउन धेरै ठुलो काम गरिरहनुपर्दैन
Admin / 2014-08-20 05:29:01
नेपाल ब्युरो– भदौ ४, मुम्बई ।
कलाकारलाई चर्चा कमाउन धेरै ठुलो काम गरिरहनुपर्दैन ।
बलिउडकर्मीले सामान्य काम गरेर पनि चर्चा कमाउने कलाकारलाई सुखीको दर्जामा राख्छन ।
बलिउडका धेरैजसो कलाकारहरु आफु सेलिब्रेटी भएकै कारणले गर्दा पनि आफुलाई अरुसामु सुखि भएको देखाउने गरेको पाइन्छ ।
बलिउडका कलाकारको जीवन त्यति सामान्य हुदैन तर समय अनि परिस्थितिले गर्दा पनि सबैजना खुसी र सुखी हुन भने सक्दैनन् ।
सामान्य काम गरेर पनि चर्चामा आउने एक कलाकारको नाम हो अभिनेता सलमान खान । उनले सामान्य घटनाले पनि धेरै असामान्य खालका चर्चामा आउने गर्छन् ।
अभिनेता खानलाई चर्चामा ल्याउने मुख्य कुरा भनेको प्रेम हो । यो विषमा उनि बढि मात्रमै चर्चामा आउने गर्छन् ।
अभिनेता खान बाहेक अरु पनि यस्ता धेरै कलाकार छन् जसलाइृ चर्चा कमाउन धेरै ठेलो काम गरिरहनुपर्दैन । जस्तै अनुश्का शर्मा, कटरिना कैफ, शाहरुख खान, रणबीर सिंह, आदि नाम पनि सामान्य काम गरेर चर्चामा आउनेमा पर्छन् ।
कलाकार कोहि यस्ता हुन्छन् जसको नाम आएपछि अरु एक दुई जना पनि चर्चामा आउछन् । जस्तै कटरिना कैफको नाम आएपछि सलमान खान पनि यतिकै चर्चामा आउछन् । यस्ता थुप्रै अरु कलाकारहरु पनि छन् जसलाई चर्चामा आउन कुनै विशेष काम गरिरहनुपर्दैन ।
प्रकाशित मिति: 2014-08-20 05:29:01
प्रतिक्रिया: