प्रकाशित मिति:- 2014-05-18 05:59:32
साथै गल्कोट समाज जापानले गल्कोट क्षेत्रका बिभिन्न ५ बिद्यालयलाई आर्थिक सहयोग समेत प्रदान गरेको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुधार र कम्प्युटर शिक्षाका लागि छनौटमा परेका दुर्गा भवानी माबि तारा, बराहखोला निमाबि हिल, प्रगति प्रा बि मल्म, गलकोट उच्च माबि हटिया र नवयुवक निमाबि नरेठाँटीलाई प्रति बिद्यालय ५०/५०हजार नगद हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति:- 2014-05-17 09:01:59
यस बर्षको नेपाल फेस्टिबललाई भब्य, सभ्य पुर्बक सफल बनाउन युको ओकोमोतो मल्लको संयोजकत्वमा रहेको आयोजक समितिलाई बिस्तार गरि पुर्णता दिएको छ। उप-संयोजकमा एनआरएन जापानका दिपक के.सी रहेका छन।
प्रकाशित मिति:- 2014-05-14 23:25:43
जापान ब्युरो-१ जेठ,टोक्यो ।
एक जापानीको हत्या अभियोगमा फेरी अर्को एक नेपाली जापानमा पक्राउ परेका छन् ।
कानागावा केनको कावासाकी सडक क्षेत्रमा गत महिना कार दुर्घटनामा एक जापानीजको निधन पछि फरार रहेको आशंकामा अनुसन्धानका लागि जापानी प्रहरीले बिजय गुरुङलाई पक्राउ गरेको उनका मित्र जोहन छन्त्यालले बताएका छन ।
प्रकाशित मिति:- 2014-05-14 06:25:13
जापानमा हरेक बर्ष गरिदै आएको नेपाल फेस्टिबलको बारेमा आयोजक एनआरएन जापानले जापानमा रहेका संस्थाहरु र अन्य नेपालीहरुंग खुल्ला छलफल कार्यक्रमको आयोजना गर्न लागेको छ। छलफल कार्यक्रम अगामी शनिबार संस्थाको कार्यलय कितासिन्जुकुमा दिउंसो ४ बजे हुन लागेको हो।