जापानबासीहरूद्वारा संगीतकार बिजुलाई सहयोग
Admin / 2014-11-20 23:32:22
विगत दुई महिनादेखि ह्रदयघातको उपचार गराइरहेका गीतकार एवं संगीतकार बिजु बज्रलाई उपचार सहयोगार्थ जापानमा बस्दै आएका संगीतकर्मीले आथिर्क सहयोग गरेका छन् ।
संगीतकार संघको कार्याल़य काठमान्डौमा विहिवार एक कार्यक्रमको आयोजना गरि संकलित नेपाली रूपैया एक लाख आठस़य त्रियासी रुपैया संगीतकार श्रीकृष्णबम मल्ल मार्फत सष्टा कलाकारहरुको हातबाट बज्रलाई हस्तान्तरण गरिएको छ ।
जापानमा बसोबास गर्दैआएका गायक तथा संगीतकार रामकृष्ण बम मल्लको संयोजकत्वमा कलाकार अमर गुरुङ सुर्य खड्का र पिताम्बर चापागाई को पहलमा सो रकम संकलन गरिएको हो ।
सो अवसरमा संगीतकर्मी हरुले नेपाली गीत संगीत प्रती सरकार को स्पस्ट निती नहुनुले ले कलाकर्मी हरु पटक पटक यस्तो अबस्था भोगिरहनु परेको कुरा स्पस्ट पार्दै सरकारले रास्ट्को लागी समर्पित सस्टासर्जक हरुको सृजना को उचित मूल्याँकन गरी संगीतकर्मी हरु ले उठाउदै आएको रोयल्टी को माग लाई लागु गर्नु पर्ने कुरामा जोड़ दिएका थिए।
आर्थिक सहयोग गर्नेको नामावली र रकम -
रामकृष्ण बम मल्ल, बाग्लुङ – १० हजार
सृजना मल्ल, बाग्लुङ – १० हजार
भरत मल्ल बाग्लुङ – १० हजार
घुम्टे नौमती बाजा समुह – १० हजार
नारायण प्रसाद सुबेदी (जनसम्पर्क समिति) जापान – १० हजार
डि. पी. कडेँल, बाग्लुङ – ५ हजार
चन्द्र खत्री, बाग्लुङ – ५ हजार
पुष्पा सापकोटा, बाग्लुङ – ५ हजार
सुर्य खड्का, बाग्लुङ – ५ हजार
राजकुमार लामिछाने, काठमाण्डौ – ५ हजार
श्रृषि पौडेल, बाग्लुङ – ३ हजार
राजेन्द्र जमरकटेल, तनहुँ – ३ हजार
बिमल ज्ञवाली, गुल्मी – ३ हजार
रमेश खत्री, बाग्लुङ – ३ हजार
राजवीन थापा, बागलुङ – ३ हजार
अमर गुरुङ, पोखरा – ३ हजार
सरस्वती पुन, म्याग्दी – ३ हजार
ईश्वरी कडेँल, बाग्लुङ – २ हजार
मेघराज कडेँल, बाग्लुङ – २ हजार
दिपक लोहोनी, बाग्लुङ – २ हजार
डिलाराम सापकोटा, बाग्लुङ – २ हजार
नबिन निउरे, बाग्लुङ – २ हजार
नारायण पान्डे, बाग्लुङ – २ हजार
लभ बुढाथोकी, बाग्लुङ – एक हजार
बम पुन, बाग्लुङ – एक हजार
दिलिप थापा, गुल्मी – एक हजार
मुना केसी, गुल्मी – एक हजार
मिनामी राना – एक हजार
देबन्द्र भण्डारी, म्याग्दी – एक हजार
प्रेम पुन, म्याग्दी – एक हजार
शान्ती पुन –एकहजार
राम पुन १०००
उर्मिला बुर्जा १०००
रुपा बुर्जा १०००
भद्र थापा १०००
प्रकाशित मिति: 2014-11-20 23:32:22
प्रतिक्रिया: